Uncategorized

हेलम्बुमा आएको बाढी

हेलम्बु गाउँपालिका वडा नं 4 मा आएको यस बाढीले विकासका पूर्वाधार लगायत खेतीयोग्य जमिनहरु बगाएका छन्। तीन दिन लगातार पानी परेकाले सामान्य खोला बढेर यातायात सडक, घर, भवन बगाएका छन्। यस लगायत एउटा एसपोइन् एकेडेमी, सरस्वती मा. वी, तेरसे मा.वी जस्ता विद्यालयहरु लाई समेत असर पुर्याएको छ। यो बाढी साउन 28 गतेको दिन आएको हो। …

हेलम्बुमा आएको बाढी Read More »

Scroll to Top