हेल्लो हब युवा पत्रकारिता पुरस्कार

नेपालमा रहेको हेल्लो हबको उपयोग गर्नुहुने युवाहरूले हेल्लो हब युवा पत्रकारिता पुरस्कार मा सहभागिता जनाउनु भएको थियो र तिनै प्रतिस्पर्धिको लेख तथा रचनाहरूलाई संकलन गर्नको निमित्त यो वेबसाइट तयार पारिएको छ ।